नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बुधबार ऱ्याली सहित कोणसभा कार्यक्रम गरेका छन्।
_5PL7CiLciM.jpg)
उनीहरूले न्युरोड जुद्धशालिक बाट र्याली सुरु गरेर इन्द्रचोक, जनबहाल, असन, कमलाछी, विश्वज्योति, जमल, घण्टाघर, भद्रकाली, सहिद गेट, न्यूरोड गेट, जुद्धशालिक हुँदै पुरानो नगरपालिकामा कोणसभा गरेका थिए।
_a26KNFz8Nr.jpg)
आगामी आर्थिक वर्ष २०८२/८३ को आर्थिक विधेयकमार्फत सरकारले सुनमा लगाएको २ प्रतिशत विलासिता कर र हिरामा लगाएको १३ प्रतिशत मूल्य अभिवृद्धि करको विरुद्धमा सुनचाँदी व्यवसायी आन्दोलित बनेका हुन् ।
_2Hhc25njhx.jpg)
_pj0GD0tNGS.jpg)
_ff9XQoAlh8.jpg)
_TBEr1cCLfu.jpg)
_FtQtsbJUKx.jpg)
_JnYzjtVmNG.jpg)
_AbtXiezt4C.jpg)
_JpbnbT68Pu.jpg)
_4Cd2STtcZH.jpg)
_guDnvZ6BZS.jpg)
_hMYTNEcLUm.jpg)
_2EO0XKnQEr.jpg)
_A4zk0R0Wsm.jpg)
Leave a Reply